×

Dabur
MG

चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल

पुस २२, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । पुस २१ गते बसेको १३औँ वार्षिक साधारणसभाले संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा सदस्यमा उत्तमकुमार नेपाल, कल्याण गुरुङ, तथा दिलिप शेखर श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ ।  

yONNEX
Sagarmatha Cement

साथै सोही दिनमा बसेको सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको थियो । नवनिर्वाचित अध्यक्ष ढकाल चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्षसमेत हुन् । लामो समयको मलेसिया बसाइँका क्रममा त्यहाँ निर्माण भएको ग्यान्टिङ हाइल्यान्ड परियोजनाबाट प्रभावित भई अध्यक्ष ढकालले सन् २००९ देखि नै एकीकृत पर्यटकीय पूर्वाधारको रूपमा चन्द्रागिरि हिल्सको परिकल्पना गरेका थिए । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्जरी रिसोर्टलगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ । 


Advertisment
Kumari
Saurya island
Pardeshi
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ५, २०८०

​'ट्रेकिङ गियर' तथा 'आउटडोर स्पोर्ट्सवेर'का लागि चर्चित ब्रान्ड 'हुम्तो' आधिकारिक रूपमा नेपाल भित्रिएको छ । हुम्तोका जुत्ताहरू नेपालमा यसअघिबाटै लोकप्रिय रहँदै आए पनि आधिकारिक रूपमा भने...

असोज १, २०८०

नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो ईभीको बुकिङ उत्साहजनक रहेको बताएको छ । भदौ २६ गतेबाट ३१ गतेसम्म भृकुटीमण्डपमा चलेको १५ औं ‘नाडा अटो शो २०२३&r...

असोज ६, २०८०

​देवयानी इन्टरनेशनल नेपाल प्रालिले काठमाडौंको कलंकीमा विशेष केएफसी रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ । २३ सेप्टेम्बर अर्थात् अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसको अवसरमा शनिवार विशेष रुपमा बोल्ने र श्रवण शक्ति नभएक...

असोज ५, २०८०

दुगड ब्रदर्स एण्ड सन्स प्रालिले अहिलेसम्मकै उत्कृष्ट अफर योजना सार्वजनिक गरेको छ । नेपालीहरूको महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा भेस्पा र अप्रिलियाको खरिदमा छुट योजना सार्वजनिक गरिएको हो ...

असोज ४, २०८०

​​डिजिटल कुशलतालाई सुदृढ पार्न ह्वावे, आसियान फाउन्डेसन र दक्षिणपूर्व एसियाका शिक्षामन्त्रीहरूको संगठन (सीमइयो) ले ‘सिड्स फर द फ्युचर समिट–२०२३ को आयोजना गरेको छ ।​ ह्वावेको पहलमा एसिया–प्...

असोज १, २०८०

टाटा मोटर्स जेनुइन आयलद्धारा प्रायोजित नाडा अटो शो २०२३ आइतवार सकिएको छ ।  अर्थमन्त्री डा प्रकाशशरण महतबाट शुभारम्भ भएकोे यस १५ संस्करणको अटो शो २०२३ मा करिब ७६ हजार एकसय दर्शकहरुले अवलोकन गरेको आयोजकले...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x