२९ असार २०८३, सोमबार

सराङकोटको विकल्पमा अब मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ

सराङकोटको विकल्पमा अब मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ

पोखरा–२४ को मान्द्रेढुङ्गाबाट परीक्षण उडानका तयारीमा रहेका  प्याराग्लाइडिङ पाइलटहरू । यसअघि पोखरा–१८, सराङकोटबाट उडान हुँदै आएको प्याराग्लाइडिङ्ग हवाई सुरक्षाको मापदण्डले सो ठाउँबाट नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडानमा रोक लगाएपछि साबिकको स्थानबाट करिब पाँच किलोमिटर पश्चिम मान्द्रेढुङ्गाबाट उडान परीक्षण गरिएको हो । तस्बिरः जमुनावर्षा शर्मा/रासस

salt training

कमेन्ट गर्नुहोस्