0 shares
सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीमा अवस्थित मुसो अधिकारी दनुवारले व्यावसायिक रुपमा पालन गरेको हाँस चरेर घर फर्किंदै । तस्बिर : राधिका बुढाथोकी -रासस