३० असार २०८३, मंगलबार

कालीगण्डकीमा शालीग्राम खोज्दै भक्तजन

माघ ३, २०७९
कालीगण्डकीमा शालीग्राम खोज्दै भक्तजन

म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारमा शालीग्राम शिला खोज्दै भक्तजन ।

कालीगण्डकी नदीमा मात्र पाइने शालीग्राम शिलालाई हिन्दू धर्मावलम्बीहरूले भगवान् विष्णुको अवतार मानेर पुज्ने गर्छन् । तस्वीर : सन्तोष गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्