×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

आत्मदाहको प्रयास गर्ने आचार्यको निधन

काठमाडाैं | माघ ११, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

मंगलबार संघीय संसद भवन अगाडि आत्मदाहको प्रयास गर्ने प्रेम आचार्यको निधन भएको छ । स्वास्थ्य राज्यमन्त्री डा. तोसीमा कार्कीले उनको उपचारमा कुनै कसर बाँकी नराख्न हिजो मंगलबार अस्पतालमा भेटेर चिकित्सकलाई निर्देशन दिएकी थिइन् । आत्मदाहको प्रयासले आचार्यको शरीरको करिब ८० प्रतिशत भाग जलेको थियो । 

yONNEX
LAxmi BAnk
nabil BANK inside

अस्पतालका चिकित्सक डा. किरण नकर्मीका अनुसार शरीर जलेर गम्भीर अवस्थामा आचार्यलाई अस्पताल ल्याइएकाले उनको अवस्थामा सुधार हुन सकेन । आचार्यलाई उपचारका लागि कीर्तिपुरस्थित रहेको बर्न अस्पतालमा राखिएको थियो । डा. नकर्मीका अनुसार आज विहान करिब ५ बजे उनको निधन भएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
cg elex island
Saurya island
Vianet communication
IME BANK INNEWS
hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १७, २०७९

आफूलाई पुनः गृहमन्त्री बनाउन रवि लामिछानेले गरेको आग्रहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इन्कार गरेका छन् । शक्ति बाँडफाँडका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको गृह मन्त्रालय फेरि ...

माघ १७, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले परामर्श गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि भएको भेटमा सरकार सञ्चाल...

माघ १७, २०७९

साविक पश्चिमाञ्चलकै जेठो बुटवल बहुमुखी क्याम्पसका इतिहास विषयका प्राध्यापक प्रा.डा. सूर्यबहादुर जिसी हरेक दिन क्याम्पस पुग्छन् । तर, हाजिरी गरेर मात्र फर्किनु उनको दैनिकी बनेको छ । क्याम्पसमा इतिहास पढ्ने विद्यार्...

माघ १७, २०७९

माधवकुमार नेपाल अध्यक्ष रहेको  नेकपा (एकीकृत समाजवादी) पार्टीले देशको आर्थिक समस्या समाधानको माग गर्दै अहिले केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । महासचिव डा. ...

माघ १८, २०७९

आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ । बैठकमा प्रतिनिधिसभामा रिक्त हुन गएको एक पदबारे बैठकलाई सभामुख देवराज घिमिरेले जानकारी गराउने छन् । बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । रास्वपाका सभापति रवि ला...

माघ १७, २०७९

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x