२३ असार २०८३, मंगलबार

बेल विवाहमा सहभागी बालिका

बेल विवाहमा सहभागी बालिका

नेवाः देय दबु गुठी समन्वय समिति व्यास नगर समितिको आयोजनामा मङ्गलबारदेखि शुरु इही (बेल विवाह) मा सहभागी बालिका । नेवारी परम्परानुसार बालिकाहरुको बेलसँग विवाह गर्ने प्रचलन छ । तस्बिर : कृष्ण न्यौपाने - रासस

salt training

कमेन्ट गर्नुहोस्