२१ जेठ २०८३, बिहीबार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँकेमा एकजना पक्राउ

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँकेमा एकजना पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेमा एक जना पक्राउ परेका छन्। ​

नरैनापुर गाउँपालिका-६ सोनवर्षा बस्ने ३५ वर्षीय रामप्रसाद बर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

बर्माले ती बालिकालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी गंगापुर 'क' र इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसबारे सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्