×

Nic Asia
Dabur
Prabhu Bank

पुटिनसँग शान्तिवार्ता नगर्ने जेलेन्स्कीको अड्डी

काठमाडाैं | माघ १३, २०७९

NTC
Argakhanchi Cement
Sky News
Premier Steels
TVS INSIDE

युक्रेनका राष्ट्रपति  भोलोदीमीर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुनै हालतमा शान्तिवार्ता नगर्ने बिहीवार बताएका छन् । 

yONNEX
IME BANK INNEWS

स्काई न्युजसँग कुरा गर्दै जेलेन्स्कीले भने, ‘उनीहरू कुनै वार्ता चाहँदैनन् र आक्रमणअघि पनि त्यही सत्य थियो । पुटिनलाई शान्ति चाहिएकै छैन त्यसैले उनी सम्झौताको पक्षमा छैनन् ।’


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘युक्रेन उनका लागि पहिलो कदम मात्र हो । उनी ठूलो युद्ध गरिरहेका छन् भन्नेमा म विश्वस्त छु । हामी एक्यबद्ध नभएमा युक्रेनपछि अर्को कदम पनि चालिनेछ । हामीले सहयोग पाइरहेका छौं र जित्नेछौं,’ उनले थपे । 

बेलायत, अमेरिका र जर्मनीले युक्रेनलाई ट्यांक दिने प्रतिज्ञा गरेका छन् । तर ती ट्यांकहरू ढिलो गरी मात्र आइपुग्नेछन् । 


Advertisment
Lokantar App
Saurya island

नेटो सदस्य फ्रान्सले आफ्ना लडाकू विमान युक्रेनलाई दिन सकिने संकेत दिएको छ । तर फ्रान्सले भारी हतियार युक्रेनलाई उपलब्ध गराउन अनकनाइरहेको स्थिति छ । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ९, २०७९

भारतको गुजरातमा रहेको सुरत अदालतले कांग्रेस नेता राहुल गान्धीलाई सन् २०१९ को एक फौजदारी मानहानि मुद्दामा दोषी ठहर गरेको छ ।  लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा राहुलले मोदी थर भएका सबै मानिस कसरी चोर...

चैत ८, २०७९

रुसको जलसेनाले क्राइमियाको सेभास्तोपोल बन्दरगाहमा बुधवार गरिएको ड्रोन आक्रमण रोकेको त्यहाँका गभर्नर मिखाइल राज्भोजाएभले बताएका छन् ।  युक्रेनमाथि रुसले आक्रमण शुरू गरेयता मस्कोको कृष्ण सागर बेडाको मुख्या...

चैत ९, २०७९

भारतको गुजरातस्थित सुरतमा रहेको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको कैद सजायको फैसला दिएको छ ।  सन् २०१९ मा उनीविरुद्ध दायर गरिएको फौजदारी मानहानिको मुद्दामा उनलाई दोषी ठहर गरी सजा...

चैत ८, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ तीन दिने भ्रमण सकेर मस्कोबाट बुधवार उडेका छन् ।  सीको भ्रमणले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई निकै आडभरोसा दिएको छ । पश्चिमी जगतले पुटिनलाई एक्लयाउन कोशिश गरेको भए पनि स...

चैत ७, २०७९

इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको बोगोर जिल्लामा भारी वर्षाका कारण आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । चिया बगानले घेरिएको लोकप्रिय पहाडी रिसोर्ट पुनकाकमा स...

चैत ८, २०७९

अफगानिस्तानमा आएको गएरातिको भूकम्पको धक्का पाकिस्तानसम्म महसूस गरिएको छ । पाकिस्तानमा भूकम्पको धक्काले ११ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पले १०० जना घाइते भएका छन् । भूकम्पका...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x