२० असार २०८३, शनिबार

भरत तालमा आन्तरिक पर्यटक

भरत तालमा आन्तरिक पर्यटक

सर्लाही जिल्लास्थित बागमती नगरपालिका बागमती नदीबाट करिब २ किमिभित्र निर्माण गरिएको भरत ताल घुम्न पुगेका आन्तरिक पर्यटक । मानव निर्मित यो ताल वरिपरिका बाटोसहित १२१ बिघा क्षेत्रफल जग्गामा निर्माण भएको र यसको लागत करिब रू ५८ करोड भएको बागमती नगरपालिकाका प्रमुख भरत थापाले जानकारी दिए । तस्बिर : रत्न श्रेष्ठ -रासस

salt training

कमेन्ट गर्नुहोस्