
शनिबार (आज) नेपालका सबै सरकारी वेबसाइट डाउन भएका छन्।
सबैजसो सरकारी वेबसाइटहरू एकै पटक डाउन भएका हुन्। ‘जीओभी डट एनपी’ अन्तरगतका वेबसाइटहरू घुम्ने र नखुल्ने भएका छन्।
यी सरकारी वेबसाइटहरू मोबाइल तथा डेस्कका कुनै पनि माध्यम नेपाल टेलिकम, ऐनसेलर ब्रोडब्याण्ड इन्टरनेटमा समेत वेबसाइट खुलेका छैनन् ।