२३ जेठ २०८३, शनिबार

राप्रपाको कार्यालयबाट चोरी

राप्रपाको कार्यालयबाट चोरी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भक्तपुरस्थित पार्टी कार्यालयबाट चोरी भएको छ । पार्टी कार्यालयबाट सीजी कम्पनीको ३२ इन्चको टिभी एक थान चोरी भएको भक्तपुर प्रहरीले जनाएको छ । 

सल्लाघारीस्थित कार्यालयबाट शनिबार राति सो सामान चोरी भएको पार्टीले प्रहरीलाई जानकारी गराएको छ । 
प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्