२९ असार २०८३, सोमबार

सिमानामा सडक निर्माण : चीनभन्दा पछि पर्ने भारतको चिन्ता

कात्तिक २०, २०७४
सिमानामा सडक निर्माण : चीनभन्दा पछि पर्ने भारतको चिन्ता
वास्तविक नियन्त्रण रेखा (एलएसी)सँग सैनिक र हतियारलाई गतिशील बनाउनका लागि आधारभूत ढाँचाको निर्माणमा चुनौतिको सामना गरिरहेको भारतको केन्द्र सरकारले अब सीमा सडक संगठनको प्रशासनिक तथा वित्तीय शक्तिलाई बढाउने फैसला लिएको छ ।

यो फैसला यसकारण लिइएको छ कि धेरै निर्माण परियोजनाको काम चाढै पुरा गर्न सकियोस् । तर वास्तविकताको गंभीरता देख्ने हो भने १५ वर्ष पहिला वास्तविक नियन्त्रण रेखामा सामरिक रुपमा महत्वपूर्ण सडक अहिलेसम्म २७ सडक मात्र पुरा भएका छन् ।

यसका अलावा पश्चिम तथा पूर्वी मोर्चाका लागि १४ रणनीतिक रेलवे लाइन लामो समय देखि प्रस्तावित निर्माणमा रहेका छन् ।

चीनले यसको विपरित रेलवे लाइन, राजमार्ग, धातु शीर्ष सडक वायु अड्डा, रडारमा व्यापक नेटवर्क निर्माण गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्