३० असार २०८३, मंगलबार

प्रधानमन्त्री प्रचण्डसँग मुख्यमन्त्री कार्कीको भेट

प्रधानमन्त्री प्रचण्डसँग मुख्यमन्त्री कार्कीको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले आज बुधबार विहान भेट गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटन मुख्यमन्त्री कार्की पुग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

भेटका क्रममा समसामयिक राजनीतिक विषय तथा प्रदेश १ को नामकरणका विषयमा सामान्य छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा दुवै जनाले एक अर्कालाई बधाई साटासाट पनि गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्