१२ असार २०८३, शुक्रबार

काभ्रेबाट भरुवा बन्दुक बरामद

काभ्रेबाट भरुवा बन्दुक बरामद

पाचँखाल नगरपालिका –९ डाँडागाउँबाट बेवारीसे अवस्थामा एक थान भरुवा बन्दुक  बिहीबार प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भगवतीस्थानबाट खटिएको प्रहरीले सो भरुवा बन्दुक बरामद गरेको हो ।

बन्दुक बरामद भएको बारेमा प्रहरीले अनुसन्धान थालेको छ । कुनै शिकारीले छाडेर गएको भरुवा बन्दुक हो या कुनै हतियारधारी समूहले छाडेर गएको हो भन्नेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्