0 shares
पाल्पाको रामपुर नगरपालिका–७ स्थित गोलैचे बस्ने युवा तुलबहादुर थापाले व्यावसायिक रूपमा गर्नुभएको स्थानीय जातका कुखुरापालन । उनले भारतीय सेनाबाट अवकाश लिएर गाउँमा कुखुरा र कालिजपालन शुरू गरेका छन् । तस्वीर : सुशीला रेग्मी/रासस