२९ जेठ २०८३, शुक्रबार

६१ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

फागुन १२, २०७९
६१ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

विभिन्न मन्त्रालय र निकायमा रहेका ६१ जना सहसचिवहरूको सरुवा भएको छ। 

हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले  संघ तथा प्रदेशका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

सरुवा हुनेमा सबैभन्दा बढी गृह मन्त्रालयका रहेका छन् । गृह मन्त्रालयमा रहेका १० सहसचिवको सरुवा गरिएको छ १० जना नै गृह प्रवेश भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्