११ साउन २०८३, सोमबार

कबड्डीमा प्रतिस्पर्धा

फागुन १३, २०७९
कबड्डीमा प्रतिस्पर्धा

खेलकुद विकास समिति तनहुँको आयोजनामा शुक्रवारदेखि व्यास नगरपालिका–१ स्थित निर्मल मावि खेलमैदानमा जारी चौधौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत कबड्डीमा प्रतिस्पर्धा गर्दै भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाका खेलाडी ।

शनिवारसम्म चल्ने प्रतियोगितामा जिल्लाका १० वटै पालिकाबाट खेलाडीको सहभागिता छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्