
अरनिको राजमार्ग भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक चार लेनमा विस्तार योजना पहिलो चरणमा काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडकखण्डअन्तर्गत साँगास्थित सडकको बायाँतर्फ होचो स्थानमा सोमबारदेखि वाल लगाउने कार्य गर्दै मजदुर । तस्बिर : राजकुमार पराजुली -रासस