0 shares
बेंसीशहर नगरपालिका–१० का किसानले व्यावसायिक रूपमा पालेका बाख्रा । खसीबोकाबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय बाख्रापालनतर्फ किसानको आकर्षण बढेको छ । तस्वीर : जनक श्रेष्ठ/रासस