
वीरगन्ज महानगरपालिका– १० आदर्शनगरस्थित वाल उद्यायनको जग्गा अतिक्रमा गरी निर्माण गरिएका भौतिक संरचना भत्काइएको छ।
मंगलबार साँझ चार बिघा १८ कठ्ठामा फैलएको पुरानो माइराम पोखरी जग्गा अतिक्रमण हटाइएको हो। जग्गा अतिक्रमणमुक्त गर्न महानगरपालिकाले डोजर चलाएको नगरप्रमुखको सचिवालय प्रमुख सत्यराज घिमिरेले जानकारी दिए।
तस्वीरः विजयकुमार महतो/रासस