०१ साउन २०८३, शुक्रबार

विदेशी मुद्राको विनिमयदरः कुन देशको कति ? (सूचीसहित)

फागुन १८, २०७९
विदेशी मुद्राको विनिमयदरः कुन देशको कति ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३१ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ २८ पैसा र बिक्रीदर १४० रुपैयाँ ९२ पैसा रहेको छ । 

यसैगरी पाउण्ड एकको खरिदर १५८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५९ रुपैयाँ ०९ पैसा रहेको छ । यसैगरी स्वीस फ्यांक एकको खरिददर १४० रुपैयाँ ४५ पैसा र बिक्रदिर १४१ रुपैयाँ ०९ पैसा रहेको छ । 
यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २३ पैसा रहेको छ । 
विनिमयदर विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्