३१ असार २०८३, बुधबार
नेपाल भर्सेस पीएनजी

पीएनजीविरुद्ध जवाफी ब्याटिङ थालेको नेपाललाई पहिलो बलमै झट्का

फागुन १९, २०७९
पीएनजीविरुद्ध जवाफी ब्याटिङ थालेको नेपाललाई पहिलो बलमै झट्का

पीएनजीविरुद्ध जवाफी ब्याटिङ गरेको नेपालले पहिलो बलमै १ विकेट गुमाएको छ। 

नेपालले खाता नै नखोली १ विकेट गुमाएको हो। नेपालका कुशल भुर्तेल सेमो कामियाको बलमा एलबी डब्ल्यु धरापमा परेका हुन्। 

यसअघि टस जितेर ब्याटिङ गरेको पीएजीले ४९ दशमलव २ ओभरमा पूरै विकेट गुमाएर १७९ रन बनाएको हो। 

यस क्रममा पीएनजीका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन्। नेपालका दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले दुई विकेट लिएका थिए। 

आइसिसी विश्वकप लिग९२ त्रिकोणात्मक ओडीआई सिरिजका  बाँकी खेलमा नेपाललाई शीर्ष ३ मा स्थान बनाउन सबै खेल जित्नैपर्ने दबाब छ ।

salt training

कमेन्ट गर्नुहोस्