
कुचो बनाउने तालीम लिँदै दृष्टिवहीन तथा अपाङ्गता भएकाहरु । दृष्टिवहीन तथा अपाङ्गता भएकाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले झापा नेत्रहीन सङ्घको संयोजन र कनकाई नगरपालिकाको आर्थिक सहयोगमा बिहीबारदेखि १० दिने तालीम सुरु भएको छ । तस्बिर : सन्तोष शर्मा -रासस