२३ जेठ २०८३, शनिबार

आरआर क्याम्पसमा खुकुरी नचाउने चन्द पक्राउ

फागुन २७, २०७९
आरआर क्याम्पसमा खुकुरी नचाउने चन्द पक्राउ
प्रतिकात्मक तस्वीर

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को उम्मेदवारी दर्ताका क्रममा काठमाडौंको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा खुकुरी नचाउने व्यक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडी घर भएका मोहन चन्द रहेका काठमाडौं प्रहरी परिसरका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

क्याम्पसमा खुकुरी प्रदर्शन भएको विषयमा सामाजिक सञ्जालमा चर्चा भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्