०७ साउन २०८३, बिहीबार

निर्माण नहुँदै विवादमा परेको निर्माणाधीन खानेपानी आयोजना

फागुन ३०, २०७९
निर्माण नहुँदै विवादमा परेको निर्माणाधीन खानेपानी आयोजना

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१५ विजयखर्कमा सञ्चालित साप्सुखोला–विजयखर्क लिफ्टिङ खानेपानी आयोजनाको निर्माणाधीन ट्याङ्की । करिब रु २९ करोड  लागतमा निर्माणधीन खानेपानी आयोजनामा ठेकेदार कम्पनी र उपभोक्ता समितिको लापरबाहीका कारण गुणस्तरहीन काम भएको पाइएपछि विवादमा परेको छ  । तस्बिर : केदार मगर -रासस

कमेन्ट गर्नुहोस्