0 shares
हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिकादेखि बाह्दशी जोडिने कन्काई नदीमा पुल निर्माणमा ढिलाई हुँदा अस्थायी रुपमा निर्माण गरिएको बाँसको पुलबाट आउजाउ गर्दै सर्वसाधारण । तस्बिरः यज्ञराज आङ्गदेम्बे -रासस