जेठ २०, २०८०
ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघुस्थित हाते कागज उद्योगमा सुकाईएको हाते कागज । यहाँ उत्पादित हाते कागज काठमाडौं लगायतका शहरमा निर्यात हुँदै आएको छ । तस्वीर : सन्तोष पुर्कुटी/रासस
भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत यातायात व्यवस्था कार्यालय तनहुँमा सवारीचालक अनुमतिपत्र लिनका लागि फाराम भर्न बसेको सेवाग्राहीको लामबद्ध । तस्वीर : मिला दरै/रासस
ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघुस्थित हाते कागज उद्योगमा सुकाईएको हाते कागज । यहाँ उत्पादित हाते कागज काठमाडौं लगायतका शहरमा निर्यात हुँदै आएको छ । तस्वीर : सन्तोष पुर्कुटी/रासस
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती क्षेत्रमा चैत धान काट्दै किसान । यतिबेला चैतेधान लगाएका किसान धान काट्न व्यस्त छन् । तस्वीर : दयाराम आचार्य/रासस
रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा भूमे नाच प्रस्तुत गर्दै स्थानीय मगर समुदाय । तस्वीर : परिचन्द्र खत्री/रासस
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित पर्यटकीय गाउँ घान्द्रुकबाट देखिएको अन्नपूर्ण हिमशृंखलाको रात्रिकालीन दृश्य । तस्वीरः रामबहादुर थापा/रासस
रसुवाकाे गाेसाइँकुण्ड पदमार्गमा हिड्ने धार्मिक यात्रुकाे बसाेवासमा सहज पार्न हाेटल लज सुदृढीकरणका लागि खच्चडको प्रयोगबाट सिमेन्ट ढुवानी हुँदै । तस्बिरः रासस
भेरी नगरपालिका–१० भुरचौरमा खानेपानी नहुँदा भेरी नदीको पानी डोकामा बोकेर ल्याइँदै । यहाँका सर्वसाधारण वर्षाैंदेखि भेरी नदीको पानी पिउँदै आएका छन् । तस्वीर : हेमन्त केसी/रासस
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...