०६ साउन २०८३, बुधबार

जसपाको बैठक बस्दै, समानुपातिक सांसदबारे निर्णय  लिने

जसपाको बैठक बस्दै, समानुपातिक सांसदबारे निर्णय  लिने

जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक बिहीबार बस्दैछ । बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने तय भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 
बैठकले समानुपातिक सांसदबारे निर्णय गर्न बताइएको छ ।  

समानुपातिकतर्फकी जसपा सांसद शहनाज रहमानको हृदयघातबाट निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ।

जसपाको समानुपातिकतर्फको उम्मेदवारमा मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन्। यही नामबाट निर्णय गरेर पार्टीले निर्वाचन आयोगमा पत्राचार गर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्