50 shares
पुष्पलाल लोकमार्गअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिकाको थलह–जेवा सडक खण्डभित्रको १३ किलोमिटर सडक पिच बनाइसकेलगत्तै भत्किन शुरू ।
लामा पीएस कन्ट्रक्सन जेभी काठमाडौंले ठेक्का लिएको छ । तस्वीर : हेमन्त केसी/रासस