१८ असार २०८३, बिहीबार

अनुदानमा मिनीटिलर वितरण

चैत ७, २०७९
अनुदानमा मिनीटिलर वितरण

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कृषकलाई कृषिमा आधुनिककीरण गर्न कृषि औजार मिनीटेलर (हलो) वितरण गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी लगायत ।

नगरपालिकाको ५० प्रतिशत अनुदानमा मिनीटिलर वितरण गरिएको नरहरि तिवारीले जानकारी दिए । तस्वीर :सुरेश आचार्य/रासस

salt training

कमेन्ट गर्नुहोस्