१८ असार २०८३, बिहीबार

घुससहित समातिएका वैदेशिक रोजगारका नासुविरुद्ध भ्रष्टाचार मुद्दा दायर

घुससहित समातिएका वैदेशिक रोजगारका नासुविरुद्ध भ्रष्टाचार मुद्दा दायर

३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका वैदेशिक रोजगार विभाग काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओआन्देयविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् । 

वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात् रोक्का भएको बैंक खाता सुचारु गर्न सेवाग्राहीसँग ३० हजार रुपैयाँ लिइसकेको अवस्थामा अख्तियारको टोलीले गत कार्तिक २९ मा उनलाई नियन्त्रणमा लिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्