१९ असार २०८३, शुक्रबार

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले तीन वटा सम्भावित कार्यसूची तय गरेको छ । 
जसअनुसार शोक प्रस्ताव पारित गर्नेसहित प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक प्रस्तुत गर्ने र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधन विधेयक पेश गर्नेछन् । 

null
 

salt training

कमेन्ट गर्नुहोस्