२५ असार २०८३, बिहीबार

राष्ट्रपति भएपछि पहिलोपटक काठमाडौँ बाहिर पुगे पौडेल

राष्ट्रपति भएपछि पहिलोपटक काठमाडौँ बाहिर पुगे पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा पुगेर मन्दिरमा दर्जन र दरबारको अवलोकन गरेका छन् ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत राष्ट्रपति पौडेल आइतबार बिहान गोरखा पुगेका हुन् । 

यस क्रममा पौडेलले गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजाआजा पनि गरे । साथै भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबारको अवलोकनसमेत गरेका छन् । 

पौडेल राष्ट्रपति भएपछि पहिलोपटक काठमाडौं बाहिर पुगेका हुन् । ​पौडेल २६ फागुनमा राष्ट्रपतिमा चुनिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्