२३ असार २०८३, मंगलबार

सडक कालोपत्रे गरिँदै

चैत १३, २०७९
सडक कालोपत्रे गरिँदै

नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत कावासोती क्षेत्रमा कालोपत्रे गरिँदै । गत साउन महिनाभित्रै सक्ने गरी ४ वर्षअगाडि विस्तार थालिएको सडकको काम बल्ल २७ प्रतिशत सकिएको छ । तस्वीर : विष्णुप्रसाद गौडेल/रासस

salt training

कमेन्ट गर्नुहोस्