44 shares
जाजरकोटको छेडागाड नगरपालिका–५ बडावनस्थित पाखामा लगाएको गहुँबाली ।
सिँचाइ सुविधा नभएको पाखामा लगाएको गहुँ आकाशे पानीको भरमा पाक्न लागेको छ । तस्वीर : हेमन्त केसी/रासस