३१ असार २०८३, बुधबार

सांसदले सोधे- सत्ता जान्छ भन्ने डरले लिपुलेकबारे बोल्न छाडेको हो ?

सांसदले सोधे- सत्ता जान्छ भन्ने डरले लिपुलेकबारे बोल्न छाडेको हो ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ताका लागि ठूला दल चुइक्क बोल्न नसकेको आरोप लगाएका छन् ।  

आइतवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद सिंहले सत्ता गुम्ने डरले अतिक्रमित नेपाली भूमिबारे बोल्न नसकेको आरोप लगाएका हुन् । 

‘ठूला दलले मिसन एभरेष्ट र मिसन ग्रासरुट चलाइरहेका छन् । मिसन ग्रासरुट अभियान कहिले शुरु गर्ने ? सत्ता जान्छ भन्ने डरले लिपुलेकबारे बोल्न नसकेको हो ?’ सांसद सिंहले सोधे ।

salt training

कमेन्ट गर्नुहोस्