कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार अंगुर कालोको अधिकतम मूल्य प्रतिकिलो २०० रुपैयाँ रहेको छ । यस्तै हरियो अंगुरको प्रतिकिलो १५०, अदुवाको १२०, आलु रातोको २५, आलु सेतोको २० रुपैयाँ मूल्य निर्धारण हुँदा कोइरालाको १८० रुपैयाँ कायम भएको छ ।
समितिले निर्धारण गरेको सम्पूर्ण कृषि उपजहरुको मूल्य सूची हेर्नुहोस्ः
