२२ जेठ २०८३, शुक्रबार

धुर्मुसले बनाउन नसकेको रंगशाला सरकारले बनाउने निर्णय

धुर्मुसले बनाउन नसकेको रंगशाला सरकारले बनाउने निर्णय

सरकारले धुर्मुस सुन्तली फाउन्डेशनले बनाउन नसकेको क्रिकेट रंगशाला आफैले बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले चितवनस्थित निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले नै पूरा गर्ने निर्णय गरेको हो । 

जसअनुसार अब सरकारले रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने एक मन्त्रीले जानकारी दिए ।  फाउन्डेसनले उक्त रंगशाला बनाउन रकम अभाव भएको कारण देखाउँदै हात झिकेपछि अलपत्र अवस्थामा छ ।

salt training

कमेन्ट गर्नुहोस्