157 shares
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ स्थित पर्यटकीय गाउँ घलेलबाट नजिकै देखिएको माछापुच्छ्रे हिमाल ।
होमस्टे र दृश्यावलोकनका लागि घलेल प्रख्यात छ । तस्वीर : कृष्ण दवाडी/रासस