३१ असार २०८३, बुधबार

ओपन पिस हाफ म्याराथनको विजेता पछाईं

चैत २३, २०७९
ओपन पिस हाफ म्याराथनको विजेता पछाईं

मदन भण्डारी स्पोर्टस एकेडमीद्वारा लुम्बिनीमा आयोजित ओपन पिस हाफ म्याराथनमा महिलातर्फ प्रथम नेपाल प्रहरीकी राजपुरा पछाईं ।

उनले १ घण्टा २४ मिनेट २ सेकेण्डमा हाफ म्यराथनको दूरी पार गरेका थिए । तस्वीर : राधेश्याम विश्वकर्मा/रासस

salt training

कमेन्ट गर्नुहोस्