१८ असार २०८३, बिहीबार

कुशेटारमा निर्मित बोयर बाख्राको प्रतिमा

चैत २४, २०७९
कुशेटारमा निर्मित बोयर बाख्राको प्रतिमा

धनकुटाको साँगुरीगढी गाउँपालिका–३ स्थित तमोरकरिडोरसँगै रहेको पालिकाको बाख्रा पकेटक्षेत्र कुशेटारमा किसानले निर्माण गरेको उन्नत जातको बोयर बाख्राको प्रतिमा ।

जिल्लामा ५० वटा बाख्रा फार्म सञ्चालनमा रहेको पशुसेवा कार्यालय धनकुटाले जनाएको छ । तस्वीर : नारायणकुमार राई/रासस

salt training

कमेन्ट गर्नुहोस्