0 shares
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ स्थित कोटमा ढाका बुनाई तालिम लिँदै महिला ।
वडाले महिलालाई सीप सिकाएर आत्मानिर्भर बनाउने उद्देश्यले ३ महिने तालिम सञ्चालन गरेको हो । तालिममा वडाभरका १४ जना महिला सहभागी छन् । तस्वीर : युवराज विष्ट/रासस