50 shares
नुवाकोटको विदुर नगरपालिका–६ र १२ मा पर्ने जंगलमा फैलिँदै गएको डढेलो । बिहीवारदेखि शुरू भएको डढेलो नियन्त्रण गर्न नसक्दा वन क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । तस्वीर : रामहरि न्यौपाने/रासस