
गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता अन्तर्गत विराटनगरको शहीद रंगशालामा आइतबार राति भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल प्रहरी र सुदूरपश्चिम प्रदेशका खेलाडी प्रतिस्पर्धा गर्दै ।
खेलमा नेपाल प्रहरीको टोली ४–० ले विजयी भई प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । तस्वीर : मनोज दाहाल/रासस