२३ असार २०८३, मंगलबार

सडक किनारमा फुलेको काँयो सल्ला

चैत २८, २०७९
सडक किनारमा फुलेको काँयो सल्ला

सुर्खेतको वीरेन्द्रनगरमा सडकको किनारामा ढकमक्क फुलेको काँयो सल्ला । स्थानीय बोलीचालीको भाषामा  काँयो सल्ला भनिने यो रुखको वैज्ञानिक नाम ग्रेभिल्ला रोबुस्टा हो । तस्वीर : सुरेश आचार्य/रासस

salt training

कमेन्ट गर्नुहोस्