२२ असार २०८३, सोमबार

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, श्रेष्ठबारे निर्णय हुने

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, श्रेष्ठबारे निर्णय हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बुधबार बस्दैछ । बैठकले सांसद ढाकाकुमार श्रेष्ठबारे आवश्यक निर्णय लिनेछ । 
केन्द्रीय अनुशासन समितिले सांसद ढाकाकुमार श्रेष्ठले गरेको भनिएको बार्गेनिङ प्रकरणमा प्रतिवेदन पेश गरेसँगै आजको बैठकले आवश्यक निर्णय लिन लागेको रास्वपाले जनाएको छ । 

समितिसँगको बयानमा सांसद श्रेष्ठले अडिओ आफ्नो नभएको र सम्पादित भएको जिकिर गरेका छन् । उनले आफ्नो स्पष्टीकरणमा पनि सोही व्यहोरा उल्लेख गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्