१९ असार २०८३, शुक्रबार

मंसिर १० मा ३२ र मंसिर २१ मा ४५ जिल्लामा चुनाव

कात्तिक २०, २०७४
मंसिर १० मा ३२ र मंसिर २१ मा ४५ जिल्लामा चुनाव
काठमाडौँ, १५ भदौ । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । 

आयोगको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । पहिलो चरणको निर्वाचन मंसिर १० र दोस्रो चरणको निर्वाचन मंसिर २१ गते हुने घोषणा भइसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्