0 shares
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भिमापोखराको डोहोरीमा परम्परागत शैलीमा हलगोरुको सहायताले मकै छर्दै किसान ।
कृषिमा आधुनिकरण भित्रिएसँगै हल गोरु देख्नै मुस्किल छ । तस्वीर : खेमराज गौतम/रासस