१९ असार २०८३, शुक्रबार

लोकतन्त्र छ र त हामी छौं– गगन थापा

बैशाख ११, २०८०
लोकतन्त्र छ र त हामी छौं– गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले राज्य व्यवस्थामा लोकतन्त्र उत्कृष्ट व्यवस्था रहेको बताएका छन् ।

लोकतन्त्र दिवसको शुभकामना दिँदै थापाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको बताएका हुन् । 

‘राज्य सञ्चालनका व्यवस्थाहरूमध्येको उत्कृष्ट व्यवस्था हो लोकतान्त्रिक व्यवस्था । लोकतन्त्र छ र त यो स्वतन्त्रता छ, लोकतन्त्र छ र त हामी छौं,’ थापाले भनेका छन्, ‘लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो। हामी सबैलाई लोकतन्त्रको सुदृढीकरणमा लाग्ने प्रेरणा मिलोस्। लोकतन्त्र दिवसको शुभकामना !’

salt training

कमेन्ट गर्नुहोस्