२९ जेठ २०८३, शुक्रबार

राष्ट्रियसभामा अर्थतन्त्रसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने

बैशाख १३, २०८०
राष्ट्रियसभामा अर्थतन्त्रसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने

राष्ट्रियसभामा बुधवार अर्थतन्त्रसम्बन्धी एक जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने भएको छ ।

बुधवार दिउँसो बस्ने बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद मदनकुमारी शाह प्रस्ताव रहेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुन लागेको हो । 

‘सुदृढ अर्थतन्त्र निर्माणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ भन्ने विषयको प्रस्तावमाथि छलफलपछि अर्थमन्त्रीले जवाफ दिनेछन् ।

यो प्रस्तावमा नेकपा एमालेलेसमेत समर्थन गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्